गोरखामा थप ७ जनामा कोरोना संक्रमण

काठमाडौं । बुधवार गोरखामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार बुधवार गोरखाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा भिमसेनथापा गाँउपालिकाका एक ३८ वर्षीय महिला, आरुघाट गाँउपालिका वडा नं ८ का ६४ वर्षीय पुरुष, गण्डकी गाँउपालिका वडा नं ७ का २५ वर्षीय पुरुष, वडा नं ८ का ३२ वर्षीय पुरुष र गोरखा नगरपालिकाका वडा नं ५ का २४ वर्षीय पुरुष, वडा नं ६ का ३८ वर्षि पुरुष र ३७ वर्षीय महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here