थप १३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७४३ पुग्यो

काठमाडौं, १ पुस । कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ जना संक्रमतिको मृत्यु भएको हो ।

यो सहित अहिलेसम्म नेपालमा १७४३ जना संक्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here