थप ७३६ जनामा कोरोना पुष्टि, ८४७ जना संक्रमण मुक्त

काठमाडौं, १ पुस । पछिल्लो २४ घण्टामा देशभर ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ जना पुगेको छ । थप ८४७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here