काठमाडौं, २ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ४५ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ १ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।