थप ७८२ जनामा कोरोना पुष्टि, १०२९ जना संक्रमण मुक्त

काठमाडौं, ३ पुस । पछिल्लो २४ घण्टामा देशभर ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५२हजार ४७४ पुगेको पुगेको छ । थप १०२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here