गोरखामा थप ४ जनामा कोरोना संक्रमण

गोरखा । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण भएको हो ।

साथै प्रदेशको अन्य जिल्ला कास्कीमा ४२, तनहुँमा १४, नवलपरासी पूर्वमा १८, पर्वतमा ४, म्याग्दीमा एकजना, लमजुङमा ८, बागुलङमा २ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here