टोपबहादुर रायमाझी र मणि थापाले प्रचण्ड क्याम्प छाडे, बालुवाटार बैठकमा सहभागी

काठमाडौं, ७ पुस । नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापाले प्रचण्ड क्याम्प छाडेका छन् ।

उनिहरु ओलीले अध्यक्षता मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहभागी भएका हुन् ।

पूर्व माओवादीतर्फका नेता रायमाझी र मणि थापा यसअघि दुबै पक्षका बैठकमा सहभागी थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here