सन् २०२४ सम्ममा एप्पलको कार बजारमा !

काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पल सन् २०२४ सम्ममा आफ्नै कम्पनीको कार बजारमा ल्याउने तयारीमा लागेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यम रोयर्टसमा छापिएको खबरको अनुसार सन् २०२४ सम्ममा एप्पलले एड्भान्स बेट्री टेक्नोलाजिमा आधारीत कारको उत्पादन सुरुवात गर्ने भएको हो ।

रोयर्टसका अनुसार एप्पल सन् २०१४ मा नै प्रोजेक्ट टाइटनको नामबाट अटो सेक्टरमा कदम राख्नको लागि काम गरिरकेको थियो तर, विशेष कारणले यो पेजेक्टलाई बिचमै छाडेर कम्पनी सफ्ट्वेयरमा केन्द्रित भएको थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here