दैनिक अण्डा खानुहुन्छ ? हुनसक्छ यस्तो समस्या

काठमाडौं । मानव शरिरको लागि आवश्यक पर्ने पौष्टिक तत्वहरुको भरपुर स्रोत मानिने अण्डा दैनिक खादा स्वास्थ्य सम्बन्धी समस्या हुने निष्कर्ष एक अध्ययनले निकालेको छ ।

सन् २०९१ देखि २००९ सम्म चीनको २ हजारभन्दा धेरै मानिसमा गरिएको अध्ययनले दैनिक अण्डा खाने मानिसमा मधुमेहको खतरा बढी हुने देखाएको हो ।

दैनिक अण्डा खाने मानिसमा मधुमेह हुने सम्भावना सामान्य मानिसमा भन्दा ६० प्रतिशत बढी भएको पाईएको हो ।

पछिल्लो समय अण्डाको प्रयोग बढ्दै गएको र यसको कारण मधुमेहको समस्या पनि बढ्दै गएको अध्ययनको निष्कर्ष थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here