काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १० पुस । काठमाडौं उपत्यकामा २७९जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित पुष्टि हुनेमा ११५ जना महिला र १६४ पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here