कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीका लागि तालिका सार्वजनिक

काठमाडौं, ११ पुस । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने गरि तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here