काठमाडौं उपत्यकामा २६७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ११ पुस । काठमाडौं उपत्यकामा २ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा काठमाडौंमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९६ हजार ७९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here