पाँच महिनामा ६ अर्बको चिया/कफी निर्यात, ४ अर्बको मात्रै आयात

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा ६ अर्बभन्दा धेरै मुल्यको चिया कफी आयात भएको छ ।

भन्सार विभागको चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांक अनुसार ५ महिनामा ६ अर्ब ६ करोड ६२ लाख रुपैयाँ बराबरको चिया, कफी निर्यात भएको हो ।

सोही अवधीमा ४ अर्ब ५ करोड ९८ लाख रुपैयाँको कफी र चिया आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here