विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १५ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ८० पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here