काठमाडौं, २६ पुस । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.