ऋतिक रोशनको नयाँ फिल्म ‘फाइटर’ २०२२ सेप्टेम्बरमा रिलिज हुने

काठमाडौं । भारतिय अभिनेता ऋतिक रोशनको नयाँ फिल्म ‘फाइटर’ २०२२ को सेप्टेम्बर ३० तारिखमा रिलिज हुने भएको छ ।

फाइटर २०२२ को सेप्टेम्बर ३० तारिखमा रिलिज हुने कुरा अभिनेता ऋतिक रोशनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन् ।

फिल्ममा ऋतिक रोशन र दिपिका पादुकोणको मुख्य भुमिका रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here