विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, ६ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here