कोपा डेल रेः कार्नेल्ला विरुद्ध खेल्ने बार्सिलोनाको टोली घोषणा, को को परे ?

काठमाडौं । स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे मा आज बार्सिलोना अन्तिम ३२ को खेलमा तेस्रो डिभिजनको क्लब कार्नेल्लासंग भिड्दै छ ।

कार्नेल्लाको घरेलु मैदानमा रातको १ः४५ बजेबाट सुरु हुने खेलको लागि बार्सिलोनाले २० जना टोलीको सूची सार्वजनिक गरेको छ ।

अघिल्लो खेलमा रेड कार्ड खाएको कारण यो खेलमा मेस्सी समावेश छैनन् । रेड कार्डको कारण मेस्सीलाई दुई खेलको प्रतिबन्ध लागेको थियो । जसमा यो पहिलो खेल हो ।

यस्तो कार्नेल्ला विरुद्ध खेल्ने बार्सिलोनाको टोली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here