बीबीएल : पर्थ स्कोरचर्सविरुद्ध सन्दीपले लिए दुई विकेट

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत पर्थ स्कोरचर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

पहिलो ओभरमै विकेट पर्थका लियाम लिभिन्गस्टोनको विकेट लिएका सन्दीपले व्यक्तिग दोस्रो ओभरमा पनि मार्सको विकेट लिए ।

कुल ४ ओभर वलिङ गरेका सन्दिपले २७ रन खर्चदै २ विकेट हात पारेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here