थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०१७ पुग्यो

काठमाडौं, १३ माघ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here