कोपा डेल रेः दुई खेलको प्रतिबन्धपछि मेस्सी टिममा फर्किए

काठमाडौं । रेड कार्ड खाएपछि दुई खेलको प्रतिबन्धमा परेका मेस्सी बार्सिलोनाको टिममा फर्किएका छन् ।

बुधबारराति रायो भालेकानो विरुद्ध खेल्ले टोलीमा मेस्सी परेका हुन् । भोलि राति १ः४५ मा बार्सिलोना रायो भालेकानो विरुद्ध कोपा डेल रे मा खेल्दै छ ।

स्तो छ टिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here