रोबोटको कारण भविष्यमा मानिसहरु बेरोजगार बन्नसक्ने खतरा बढ्दो

काठमाडौं । प्रविधिमा भएको विकासको कारण विश्व द्रुत गतिमा परिवर्तन भइरहेको छ । प्रविधिले विभिन्न प्रकारका मेशिनहरूको विकास गरिरहेको छ ।

यस्ता मेशिनले मावन जीवनलाई निकै सजिलो छ बनाएको छ । तर, मेशिनहरुको बढ्दो प्रयोगले मानव समुदाय भने थप समस्यामा परेको छ । यस्ता मेशिनको कारण मानिसको काम घटिरहेको छ ।

केही समय अघिसम्म मानिसले गर्ने गरेका धुप्रै कामहरु आज मेशिनले गर्छन् । जसको कारण मासिनहरु थप बेरोजगार बन्दै गएका छन् ।

धेरै विज्ञहरू भविष्यवाणी गर्छन् कि अबको केहि बर्षहरूमा रोबोटले आज मानिसहरूले गर्ने सबै काम गर्न थाल्नेछन् ।

आजको दिनमा अबको प्रश्न यो छ कि के रोबोटहरु पनि तपाइँको जागिर खोस्न सक्छ ? (बीबीसी हिन्दीबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here