युट्युबमा रिलिज भयो चलचित्र ‘आमा’ (चलचित्रसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा रिलिज भएको छ । बुढा सुब्बा डिजिटलले चलचित्रलाई शुक्रबार युट्युबमा राखेको हो ।

दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । फागुन ९ गते हल रिलिज भएको चलचित्रले दर्शकबाट राम्रो समीक्षा पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here