‘रोयल एनफील्ड हिमालयन’ बजारमा आउदै, कस्तो छ विशेषता ?

काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी रोयल एनफील्ड चाँडै आफ्नो नयाँ भेरियन्ट ‘रोयल एनफील्ड हिमालयन’ बजारमा ल्याउने तयारी गरिरहेको छ ।

कुन तारिखमा सार्वजनिक गरिन्छ भन्ने बारेमा जानकारी नआएपनि रोयल एनफील्ड हिमालयन छिट्टै बजारमा देखिने बताईएको छ ।

रोयल एनफील्ड हिमालयनमा ५ स्पीड स्थिर मेश गियरबक्स जडान भएको छ । मूल्यको बारेमा भने कुनै जानकारी आएको छैन् ।

नयाँ हिमालयन ट्रिपर नेभिगेसन प्रणालीसँग सुसज्जित हुनेछ । जसले गुगल म्याप मार्फत स्मार्टफोनमा ब्लुटुथ कनेक्टिविटी गर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here