थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०२९ पुग्यो

फाइलफोटो

काठमाडौं, १८ माघ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here