थप १ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३० पुग्यो

काठमाडौं, २० माघ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here