कोपा डेल रेः ग्रानडा विरुद्ध खेल्ने बार्सिलोनाको टोलीमा को को परे ?

काठमाडौं । स्पेनिस कोपा डेल रे मा आज बार्सिलोना ग्रानडासंग भिड्दै छ ।

ग्रानडाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ः४५ बाट सुरु हुने खेलमा बिजेता टोली सेमीफाइनल प्रवेश गर्नेछ ।

यस्तो छ ग्रानडा विरुद्ध खेल्ने बार्सिलोनाको टोली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here