आज रोनाल्डो र नेमारको जन्मदिन, कति वर्षका भए ?

काठमाडौं । आज विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो र नेमार जुनियर दुवैको जन्मदिन हो ।

रोनाल्डो सन् १९८५ को फेब्रअरी ५ मा जन्मिएका थिए भने नेमार सन् १९९२ फेब्रअरी ५ का दिन नै जन्मिएका थिए ।

८ वर्षकै उमेरमा इंग्लिश फुटबल क्लब म्यानचेस्टर युनाइटेडले रानाल्डोलाई १७ मिलियन अमेरिकी डलरमा साइन गराएको थियो । धेरै वर्षसम्म स्पेनको फुटबल क्लब रियल म्याड्रिड मा रहेका रोनाल्डो हाल इटालियन क्लब यूभेन्टसबाट खेल्ने गर्छन् ।

नेयमार ११ वर्षको उमेरमा ब्राजिलको चर्चित एफसी सेन्टोस क्लबमा जोडिए । उनी सन् २००९ मा ब्राजिल टीमको कप्तान थिए । उनी सन् २०१७ मा विश्वकै महंगो फुटबलर बनेका थिए ।

आजबाट रोनाल्डो ३६ वर्षमा प्रवेश गरेका छन् भने नेयमार २९ वर्षमा प्रवेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here