‘मूल पार्टी कुन हो,अझै पनि कोही अलमलमा हुनुहुन्छ भने कठैबरा’ !

काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको बताए ।

नारायणीहिटीमा आयोजित सभामा आफू नेतृत्वकै पार्टी सक्कली भएको बताएका हुन् ।

उनले भने, ‘मूल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छ भने कठैबरा भन्नुपर्छ । यही हो मूल पार्टी । देशकै मूल पार्टी हो । देशकै सबैभन्दा ठुलो पार्टी । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा गर्ने पाटी हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here