काठमाडौं, २५ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ २० पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ २९ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।