स्पेनिस ला लिगा : यस्तो छ रियल बेटिस विरुद्ध खेल्ने बार्सिलोनाको टोली

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना रियल बेटिससंग भिड्दै छ ।

नेपाली समय अनुसार आज राति १ः४५ बजेबाट बेटिसको घरेलु मैदानमा खेल हुँदै छ । जसको प्रत्यक्ष प्रशारण फेसबुकमा लालिगा सर्च गरेर हेर्न सकिन्छ ।

यस्तो छ रियल बेटिस विरुद्ध खेल्ने बार्सिलोनाको टोली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here