कोटेश्वरमा सुरुङ मार्ग, चक्रपथलाई १ अर्ब ८१ करोड

काठमाडौं, १५ जेठ । सरकारले तीनकुने–कोटेश्वर–जडिबुटी सुरुङ मार्ग बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत नयाँ बानेश्वरमा पनि अण्डरपास बनाउने घोषणा पनि गरेका छन् । त्यसका लागि बजेट छुट्याइएको छ ।

त्यसैगरी, काठमाडौंको चक्रपथ विस्तारका लागि १ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here