कोपा डेल रेः बार्सिलोना आज सेभिल्लासंग भिड्दै, कति बजे सुरु हुँदैछ खेल ?

काठमाडौं । स्पेनिस कोपा डेल रे मा आज बार्सिलोना सेभिल्लासंग भिड्दै छ ।

सेभिल्लाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ः४५ बजे सेमिफाइनल खेलको पहिलो लेगको खेल हुँदै छ ।

यसअघि क्वाटरफाइनलमा ग्रानडालाई ५-३ गोल अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेर रे को सेमीफाइनलमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here