कोपा डेल रेः यस्तो छ सेभिल्ला विरुद्ध खेल्ने बार्सिलोनाको टोली

काठमाडौं । स्पेनिस कोपा डेल रे मा आज बार्सिलोना सेभिल्लासंग भिड्दै छ ।

सेभिल्लाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ः४५ बजे सेमिफाइनल खेलको पहिलो लेगको खेल हुँदै छ ।

यसअघि क्वाटरफाइनलमा ग्रानडालाई ५-३ गोल अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेर रे को सेमीफाइनलमा पुगेको हो ।

यस्तो छ सेभिल्ला विरुद्ध खेल्ने बार्सिलोनाको टोली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here