कोपा डेल रेः पहिलो हाफमा बार्सिलोना बिरुद्ध सेभिल्लालाई १ गोलको अग्रता

काठमाडौं । स्पेनिस कोपा डेल रे को पहिलो हाफको खेलमा सेभिल्लाले बार्सिलोना विरुद्ध १ गोलको अग्रता लिएको छ ।

खेलको २४ औं मिनेटमा सेभिल्लाका कोउन्डीले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका हुन् ।

पहिलो हाफको खेल सकिदा बार्सिलोना १-० गोल अन्तरले पछि परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here