विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २ फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ११ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८३ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ९१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here