रोयल इन्फिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक हुँदै

काठमाडौं । रोयल इन्फिल्डले नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ।

प्रिमियम तथा हेभी इन्जिनको मोटरसाइकल बनाउने कम्पनीको नामले परिचित कम्पनी रोयल इन्फिल्डले ६५० सिसिका दुई मोटरसाइकल सार्वजनिक गर्दै छ । जसमा इन्टरसेप्टर आईएनटी र कान्टिनेज्टल जिटी ६५० समावेश छन् ।

इन्जिन र स्पिड

यी दुवै मोटरसाइकलको स्पिड १२० देखि १३० किलोमिटर प्रतिघण्टासम्म रहेको बताईएको छ । दुवै रोयल इन्फिल्डमा ६५० सिसिको इन्जिन प्रयोग भएको हो ।

कम्पनीले यस मोटरसाइकलको विषयमा थप जानकारी भने दिएको छैन् । यसको लागि अझै केही समय पर्खनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here