काठमाडौं, २३ फागुन । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिष्कार गरेका छन् ।
सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठकको कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हुन् । प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.