कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं,२३ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि कांग्रेसले बैठक अवरुद्ध हो ।

सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै कांग्रेसले फिर्ता लिन माग गरेको छ । उनीहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध जारी राखेपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here