विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २६ फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २६पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ३१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ८रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ १६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here