प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

काठमाडौं, २६ फागुन । प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको हो ।

बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here