सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, ५ चैत । सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँ बढेको छ ।

बुधबार प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ७५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी बुधबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here