एनआइसी एसिया लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २ बैशाख । एनआइसी एसिया लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साताको कारोबार हुने अन्तिमदिन विहिबार ११:२० बजेसम्ममा लघुवित्तको शेयर मूल्य ९.९५ प्रतिशले बढेर सर्किट लागेको हो ।

उक्त कम्पनीको शेयर मूल्य १६९ रुपैयाँ बढेर १८६८ रुपैयाँ पुगेको छ । लघुवित्तको शेयर कारोबारको पनि पहिलो नम्बरमा नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here