शपथ ग्रहण र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी

काठमाडौं, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुईवटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिसमा शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here