देउवा निवासमा विपक्षी गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

फाइलफोटो

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्ष सहभागी छन् ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले वैकल्पिक सरकार गठनका लागि अरु दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक बोलाएको कांग्रेसले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here