पुष्पलाल राजमार्ग विस्तारका लागी ८ अर्व १३ करोड

सरकारले पुष्पलाल (मध्यमहाडी) राजमार्गलाई ४ लेनमा विस्तार गर्ने भएको छ ।

सो कार्यका लागि सकारले आगामी आर्थिक बर्षको बजेटमार्फत ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।

सो राजमार्गले पहाडी भेगहरुलाई एक आपसमा जोड्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here