एमालेको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, १६ जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको व्यस्थताको कारण वैठक स्थगित भएको स्रोतले जनाएको छ ।

पार्टीभित्रका आन्तरिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ ५ बजे बैठक बोलाएका थिए । अर्को बैठक सोमबार बिहान १० बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here