कारोबारको एक घण्टा: परिसूचक ऐतिहासिक बिन्दुमा,पौने ६ अर्बको कारोबार

काठमाडौं, २६ जेठ । साताको कारोबारको चौंथोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२ बजेसम्ममा १५१८ अंकले बढेको छ । यो सँगै परिसूचक २९७५ ३३ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०४ कम्पनीको ९८ लाख ५२ हजार ८३३ कित्ता शेयर ५२ हजार ११७ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ६९ करोड ६८ लाख ४८ हजार ७५८ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ३ कम्पनीको शेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here