पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमितको निधन

काठमाडौं, २९ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ६१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३६६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here