विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ३० जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ८४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ३२ पैसातोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ९२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here